http://base-store.storehippo.com/
Kamalpokhari 44600 Kathmandu NP
Socheko.com
Kamalpokhari Kathmandu, NP
+9779801262626 https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/61308c2e304f91bb192d21b4/webp/logo-480x480.jpg" sales1@socheko.com
611ccbab8890523ace47f2ce Coq Energizer® , 45 Softgel Capsules https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/611ccb8b8890523ace47eaa3/webp/8v1.png

कोशका लागि शक्तिबर्धक  

Coq Energizer® कोशकीय शक्तिबर्धक छ । सिओक्यू10, भिटामिन ई र बायोपेरीनको अद्वितीय समिश्रण जैवउपलब्धिबर्धक छ । सिओक्यू10 शरीरभित्र तयार हुन्छ जुन कोशिकाभित्र माईटोकोन्ड्रियामा पाईन्छ । त्यसैले त माईटोकोन्ड्रियाहरुलाई कोशिकाको शक्ति केन्द्र भनिन्छ ।

 

विशेषताहरु :

बायोपेरीन® राखिएकाले को-ईन्जाईम क्यू10 मा जैबउपलब्धता बढाउन सहयोग गर्ने भएकोले चाहिने जत्ति लाभ हुनेछ । बजारमा उपलब्ध कुनै पनि को-ईन्जाईम क्यू10 मा बायोपेरीन® जस्ले सिओक्यू ईनर्जाईजर® बाट बुलन्द आशातित लाभ दिनेछ ।

 

फाईदाहरु:

  • काम गर्न सक्ने क्षमता र स्फूर्ति स्तर सन्तुलनमा सहयोग गर्नेछ ।
  • स्वस्थ प्रतिरोध प्रणाली विकास गर्न र तनाव अनि संक्रमण रोक्न मद्दत गर्दछ ।
  • व्यायामका बेला सहनशीलता र खेलाडिहरुमा प्रदर्शन क्षमता सुधार्न सहयोग गर्नेछ ।
  • छाला, कपाल र नङ्गको स्वास्थ्य सुधार गर्छ र आन्तरिक सौन्दर्यतामा प्रभावकारी निखार ल्याउँछ ।
  • शरीरमा ९५% शक्ति सिओक्यू 10 ले उत्पादन गर्दछ । बढ्दो उमेर र अन्य औषधीय कारणले सिओक्यू10 को सतह कम हुदै जाने भएकाले बाहिरबाट सिओक्यू10 पोषणआहार लिन जरुरी छ ।
  • मुटु सम्बन्धि रोगहरु र मुटुको मांशपेशी सुधार गर्न सघाउनेछ ।
  • पुरुष बाॅझोपन सुधार गर्न र सन्तुलित राख्न मद्दत गर्दछ ।

 

जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

SKU-ZNHWVEZUVLO
in stockNPR 1872
1 1
Socheko.com Best Fan Price in Nepal – (Updated 2021) 610b91cff5e977b71326a71f/fujita-fan-for-blog-post.jpg
Socheko.com Why is Online Shopping in Nepal the best during this Covid-19 Pandemic? 608e849a483a3d0a5a61f8e8/free-home-delivery-with-huge-discount.jpg
Coq Energizer® , 45 Softgel Capsules

Coq Energizer® , 45 Softgel Capsules

Sku: SKU-ZNHWVEZUVLO
NPR 1,872


Sold By: NS Retails
Free Offer:

Description of product

कोशका लागि शक्तिबर्धक  

Coq Energizer® कोशकीय शक्तिबर्धक छ । सिओक्यू10, भिटामिन ई र बायोपेरीनको अद्वितीय समिश्रण जैवउपलब्धिबर्धक छ । सिओक्यू10 शरीरभित्र तयार हुन्छ जुन कोशिकाभित्र माईटोकोन्ड्रियामा पाईन्छ । त्यसैले त माईटोकोन्ड्रियाहरुलाई कोशिकाको शक्ति केन्द्र भनिन्छ ।

 

विशेषताहरु :

बायोपेरीन® राखिएकाले को-ईन्जाईम क्यू10 मा जैबउपलब्धता बढाउन सहयोग गर्ने भएकोले चाहिने जत्ति लाभ हुनेछ । बजारमा उपलब्ध कुनै पनि को-ईन्जाईम क्यू10 मा बायोपेरीन® जस्ले सिओक्यू ईनर्जाईजर® बाट बुलन्द आशातित लाभ दिनेछ ।

 

फाईदाहरु:

  • काम गर्न सक्ने क्षमता र स्फूर्ति स्तर सन्तुलनमा सहयोग गर्नेछ ।
  • स्वस्थ प्रतिरोध प्रणाली विकास गर्न र तनाव अनि संक्रमण रोक्न मद्दत गर्दछ ।
  • व्यायामका बेला सहनशीलता र खेलाडिहरुमा प्रदर्शन क्षमता सुधार्न सहयोग गर्नेछ ।
  • छाला, कपाल र नङ्गको स्वास्थ्य सुधार गर्छ र आन्तरिक सौन्दर्यतामा प्रभावकारी निखार ल्याउँछ ।
  • शरीरमा ९५% शक्ति सिओक्यू 10 ले उत्पादन गर्दछ । बढ्दो उमेर र अन्य औषधीय कारणले सिओक्यू10 को सतह कम हुदै जाने भएकाले बाहिरबाट सिओक्यू10 पोषणआहार लिन जरुरी छ ।
  • मुटु सम्बन्धि रोगहरु र मुटुको मांशपेशी सुधार गर्न सघाउनेछ ।
  • पुरुष बाॅझोपन सुधार गर्न र सन्तुलित राख्न मद्दत गर्दछ ।

 

जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

User reviews

  0/5