http://base-store.storehippo.com/
Kamalpokhari 44600 Kathmandu NP
Socheko.com
Kamalpokhari Kathmandu, NP
+9779801262626 https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/5f61ae43e1807dee03129152/webp/socheko-logo-480x480.jpg" sales1@socheko.com
5fc733e71c6e2c08244daef8 Creative Plus Tea Masala 50 gm https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/5fc733c3923aa107b540a216/webp/tea-masala-.jpg

क्रियटिभ प्ल टी मसला तुलसी, ल्वाङ, सुकमेल, इलाइची, दालचिनी, सुँठो, मरिच र तेजपात जस्ता स्वास्थ्यबर्धक जडिबुटीको समिश्रणबाट तयार पारिएको छ । यस मसलालाई तातोपानी, फिक्का चिया, दूधको चिया, खीर, हलुवा, तथा पुलाऊ जस्ता विभिन्न परिकाहरुमा प्रयोग गरि स्वाद र सन्तुष्टि लिन सकिन्छ । यस मसलाको नियमित प्रयोगले सामान्य रुघाखोकी, घाँटी दुख्ने, पेट पोल्ने, अपच हुने र आलस्यपनलाई हटाई शरिरलाई फुर्तिलो र स्वस्थ बनाउँदछ ।

SKU-XKLJ_HQ_5NR
in stock NPR 125
1 1
XYZ Blog title
ABC Blog title here

Creative Plus Tea Masala 50 gm

Sku: SKU-XKLJ_HQ_5NR
रू125.00


Free Offer:

Description of product

क्रियटिभ प्ल टी मसला तुलसी, ल्वाङ, सुकमेल, इलाइची, दालचिनी, सुँठो, मरिच र तेजपात जस्ता स्वास्थ्यबर्धक जडिबुटीको समिश्रणबाट तयार पारिएको छ । यस मसलालाई तातोपानी, फिक्का चिया, दूधको चिया, खीर, हलुवा, तथा पुलाऊ जस्ता विभिन्न परिकाहरुमा प्रयोग गरि स्वाद र सन्तुष्टि लिन सकिन्छ । यस मसलाको नियमित प्रयोगले सामान्य रुघाखोकी, घाँटी दुख्ने, पेट पोल्ने, अपच हुने र आलस्यपनलाई हटाई शरिरलाई फुर्तिलो र स्वस्थ बनाउँदछ ।

User reviews

  0/5