क्रियटिभ प्ल टी मसला तुलसी, ल्वाङ, सुकमेल, इलाइची, दालचिनी, सुँठो, मरिच र तेजपात जस्ता स्वास्थ्यबर्धक जडिबुटीको समिश्रणबाट तयार पारिएको छ । यस मसलालाई तातोपानी, फिक्का चिया, दूधको चिया, खीर, हलुवा, तथा पुलाऊ जस्ता विभिन्न परिकाहरुमा प्रयोग गरि स्वाद र सन्तुष्टि लिन सकिन्छ । यस मसलाको नियमित प्रयोगले सामान्य रुघाखोकी, घाँटी दुख्ने, पेट पोल्ने, अपच हुने र आलस्यपनलाई हटाई शरिरलाई फुर्तिलो र स्वस्थ बनाउँदछ ।
SKU-XKLJ_HQ_5NRVARIANT | SELLER | PRICE | QUANTITY |
---|
क्रियटिभ प्ल टी मसला तुलसी, ल्वाङ, सुकमेल, इलाइची, दालचिनी, सुँठो, मरिच र तेजपात जस्ता स्वास्थ्यबर्धक जडिबुटीको समिश्रणबाट तयार पारिएको छ । यस मसलालाई तातोपानी, फिक्का चिया, दूधको चिया, खीर, हलुवा, तथा पुलाऊ जस्ता विभिन्न परिकाहरुमा प्रयोग गरि स्वाद र सन्तुष्टि लिन सकिन्छ । यस मसलाको नियमित प्रयोगले सामान्य रुघाखोकी, घाँटी दुख्ने, पेट पोल्ने, अपच हुने र आलस्यपनलाई हटाई शरिरलाई फुर्तिलो र स्वस्थ बनाउँदछ ।
Online shopping Store in Nepal: Looking for Online Shopping Nepal? Socheko.com Nepal’s #1 online shopping store marketplace with wide assortments of products across 500+ diverse categories consisting of national to global brands.