http://base-store.storehippo.com/
Kamalpokhari 44600 Kathmandu NP
Socheko.com
Kamalpokhari Kathmandu, NP
+9779801262626 https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/608a8935a72363a57d7f8b44/webp/socheko-logo-480x480.webp" sales1@socheko.com
5fc7329e923aa107b540573c Kesh Bardaan Oil 100 ml https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/5fc7325f1c6e2c08244d52b3/webp/keah-bardan-100ml.jpg

केश वरदान तेल भृगराज, केशर, सिकाकाई, कालो तिल, अमला, एलोभेरा, चन्दन, जटामसी, अमरवेली,धाएरो, मेथी, अदुवा जस्ता कपालको लागि उपयोगी जडिबुटीहरुको समिश्रणबाट
तयार पारिएको छ । यसको प्रयोगले कपालको चाँयालाई हटाई कपाल झर्न तुरुन्त रोक्छ र यसको नियमित प्रयोगले कपाललाई सिल्कि, मुलायम, बाक्लो र कालो बनाउँछ । कपाल जरैबाट झेरको अवस्थामा छालाको प्वाल बिस्तारै टालिदै जाने हुनाले पुनः रौं उम्रिन समय लाग्छ । त्यसैले केश बरदान तेलको नियमित मालिसले कपालको छालाको उर्बरतालाई बढाउँदै जान्छ र बिस्तारै कपालको छालाको रङ फेरिदै आउँछ । करिब ३ महिनाको नियमित प्रयोगले कपालमा बिस्तारै मसिनो रौंहरु देखा पर्न थाल्छ ।

प्रयोग विधि :– यो केश वरदान तेल दिनको २ पटक लगाउँदा अति राम्रो हुन्छ । तेल लगाउँदा कपालको जरा जरा सम्म पुग्ने गरी १० देखि १५ मिनेट सम्म लगाई मालिस गर्नु पर्दछ । तालु
अथवा कपालको अवस्था हेरी कम्तीमा ३ महिना देखि १ वर्ष सम्म लगाउनुपर्छ । लामो कपाल हुने व्यक्तिले नुहाउनु भन्दा ४/५ घण्टा पहिले लगाउनु पर्छ र त्यसपछि नुहाएमा राम्रो फाइदा गर्छ । नुहाउनु भन्दा १ दिन पहिले राति लगाएर छोड्ने र भोलि पल्ट बिहान नुहाएमा अझ धेरै फाइदा गर्छ । साथै यो तेल अन्य तेल जस्तै गरी लगाएर बाहिर हिड्न सकिन्छ ।

SKU-IRKPSQ2KLD7
in stock NPR 295
1 1
Socheko.com Best Fan Price in Nepal – (Updated 2021) 610b91cff5e977b71326a71f/fujita-fan-for-blog-post.jpg
Socheko.com Why is Online Shopping in Nepal the best during this Covid-19 Pandemic? 608e849a483a3d0a5a61f8e8/free-home-delivery-with-huge-discount.jpg

Kesh Bardaan Oil 100 ml

Sku: SKU-IRKPSQ2KLD7
NPR 295


Free Offer:

Description of product

केश वरदान तेल भृगराज, केशर, सिकाकाई, कालो तिल, अमला, एलोभेरा, चन्दन, जटामसी, अमरवेली,धाएरो, मेथी, अदुवा जस्ता कपालको लागि उपयोगी जडिबुटीहरुको समिश्रणबाट
तयार पारिएको छ । यसको प्रयोगले कपालको चाँयालाई हटाई कपाल झर्न तुरुन्त रोक्छ र यसको नियमित प्रयोगले कपाललाई सिल्कि, मुलायम, बाक्लो र कालो बनाउँछ । कपाल जरैबाट झेरको अवस्थामा छालाको प्वाल बिस्तारै टालिदै जाने हुनाले पुनः रौं उम्रिन समय लाग्छ । त्यसैले केश बरदान तेलको नियमित मालिसले कपालको छालाको उर्बरतालाई बढाउँदै जान्छ र बिस्तारै कपालको छालाको रङ फेरिदै आउँछ । करिब ३ महिनाको नियमित प्रयोगले कपालमा बिस्तारै मसिनो रौंहरु देखा पर्न थाल्छ ।

प्रयोग विधि :– यो केश वरदान तेल दिनको २ पटक लगाउँदा अति राम्रो हुन्छ । तेल लगाउँदा कपालको जरा जरा सम्म पुग्ने गरी १० देखि १५ मिनेट सम्म लगाई मालिस गर्नु पर्दछ । तालु
अथवा कपालको अवस्था हेरी कम्तीमा ३ महिना देखि १ वर्ष सम्म लगाउनुपर्छ । लामो कपाल हुने व्यक्तिले नुहाउनु भन्दा ४/५ घण्टा पहिले लगाउनु पर्छ र त्यसपछि नुहाएमा राम्रो फाइदा गर्छ । नुहाउनु भन्दा १ दिन पहिले राति लगाएर छोड्ने र भोलि पल्ट बिहान नुहाएमा अझ धेरै फाइदा गर्छ । साथै यो तेल अन्य तेल जस्तै गरी लगाएर बाहिर हिड्न सकिन्छ ।

User reviews

  0/5