http://base-store.storehippo.com/
Kamalpokhari 44600 Kathmandu NP
Socheko.com
Kamalpokhari Kathmandu, NP
+9779801262626 https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/61308c2e304f91bb192d21b4/webp/logo-480x480.jpg" sales1@socheko.com
611cdeb98890523ace4c99ce Omega BioPlus 30 Softgel https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/611cde728890523ace4c879c/webp/26.png

ओमेगा फ्याट्टी एसिड्सको एक समृद्ध स्रोत जुन स्वस्थ्य मुटु  मस्तिष्कका लागि हो 

ओमेगा बायोप्लसमा बनस्पतीय ओमेगा 3, ओमेगा 6 र ओमेगा 9 समावेश छ जुन शरीरको लागि अपरिहार्य छ ।

 

विशेषताहरु :

  • ओमेगा बायोप्लसमा प्राकृतिक श्रोतबाट सोधन गरिएका ओमेगा 3, 6 र 9 फ्याट्टी एसिडहरु समानुपातिक तरिकाले विशिष्ट, वैज्ञानिक र प्रमाणिक रुपमा प्रदान गरिएको छ ।
  • सर्बोकृष्ट स्वास्थ्यका लागि शरीरले स्वयं निर्माण नगरिने अनिवार्य ओमेगा 3, 6 र 9 फ्याट्टी एसिड पुरक आहार बाहिरबाट लिनु पर्दछ ।
  • सिसामिन कम्प्लेक्स एक शक्तिशाली एन्टिअक्सिडेन्टका रुपमा काम गर्दछ ।

 

फाईदाहरु :

स्वस्थ्य प्रतिरक्षा प्रणालीलाई सहयोग गर्दछ ।

सामान्य रक्तचाप र कोलेस्टेरोल सन्तुलन गर्न मद्दत गर्दछ ।

मुटुको-धमनी स्वस्थ्य राख्न सहयोग गर्दछ ।

समग्र कोलेस्टेरोल र खराब कोलेस्टेरोल कम गर्न मद्दत गर्दछ ।

कोशिकीय झिल्ली र क्रियालाई स्वस्थ्य राख्नुका साथै छाला, नङ र कपाललाई आकर्षक राख्न सहयोग गर्दछ ।

 

जानकारी

हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

SKU-SH1VX8FGTBB
in stockNPR 1680
1 1
Socheko.com Best Fan Price in Nepal – (Updated 2021) 610b91cff5e977b71326a71f/fujita-fan-for-blog-post.jpg
Socheko.com Why is Online Shopping in Nepal the best during this Covid-19 Pandemic? 608e849a483a3d0a5a61f8e8/free-home-delivery-with-huge-discount.jpg
Omega BioPlus 30 Softgel

Omega BioPlus 30 Softgel

Sku: SKU-SH1VX8FGTBB
NPR 1,680


Sold By: NS Retails
Free Offer:

Description of product

ओमेगा फ्याट्टी एसिड्सको एक समृद्ध स्रोत जुन स्वस्थ्य मुटु  मस्तिष्कका लागि हो 

ओमेगा बायोप्लसमा बनस्पतीय ओमेगा 3, ओमेगा 6 र ओमेगा 9 समावेश छ जुन शरीरको लागि अपरिहार्य छ ।

 

विशेषताहरु :

  • ओमेगा बायोप्लसमा प्राकृतिक श्रोतबाट सोधन गरिएका ओमेगा 3, 6 र 9 फ्याट्टी एसिडहरु समानुपातिक तरिकाले विशिष्ट, वैज्ञानिक र प्रमाणिक रुपमा प्रदान गरिएको छ ।
  • सर्बोकृष्ट स्वास्थ्यका लागि शरीरले स्वयं निर्माण नगरिने अनिवार्य ओमेगा 3, 6 र 9 फ्याट्टी एसिड पुरक आहार बाहिरबाट लिनु पर्दछ ।
  • सिसामिन कम्प्लेक्स एक शक्तिशाली एन्टिअक्सिडेन्टका रुपमा काम गर्दछ ।

 

फाईदाहरु :

स्वस्थ्य प्रतिरक्षा प्रणालीलाई सहयोग गर्दछ ।

सामान्य रक्तचाप र कोलेस्टेरोल सन्तुलन गर्न मद्दत गर्दछ ।

मुटुको-धमनी स्वस्थ्य राख्न सहयोग गर्दछ ।

समग्र कोलेस्टेरोल र खराब कोलेस्टेरोल कम गर्न मद्दत गर्दछ ।

कोशिकीय झिल्ली र क्रियालाई स्वस्थ्य राख्नुका साथै छाला, नङ र कपाललाई आकर्षक राख्न सहयोग गर्दछ ।

 

जानकारी

हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

User reviews

  0/5