http://base-store.storehippo.com/
Kamalpokhari 44600 Kathmandu NP
Socheko.com
Kamalpokhari Kathmandu, NP
+9779801262626 https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/61308c2e304f91bb192d21b4/webp/logo-480x480.jpg" sales1@socheko.com
611cdf488890523ace4cb7ca Organic Spirulina 90 Tablets https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/611cdf338890523ace4cb3b7/webp/27v1.png

अव्बल स्वास्थ्य बनाई राख्नका लागि उत्तम आहारपुरक हो ।

अर्गानिक स्पिरुलिनामा प्राकृतिक रुपमै भिटामिन, खनिज, एमिनो एसिड, प्रोटिन र अन्य पोषणहरु छन् जसमा बायोपेरीन®को संयोजनसहित पस्किएकाले उल्लेखित पोषणहरुलाई क्षमतावान बनाई उपयोगिता अझ बढाउंछ ।

विशेषताहरु :

शतप्रतिशत उच्च पौष्टिकताले भरपुर प्राककालिन प्राकृतिक स्पिरुलिना सन् १९७० को दशकमा आएर संसारभर चिनिएको भएतापनि संसारभर निकै समुदायहरुको महत्वपूर्ण खाना मानिएको यो सामुन्द्रिक झार सैवाल स्पिरुलिना अर्गानिक नीलहरित लेउबाट तयार गरिएको छ ।

फाईदाहरु :

  • प्राकृतिक रुपमा बनस्पतीय प्रोटिन भएकाले सबैभन्दा धेरै लाभ पाईनेछ ।
  • भिटामिन बी, के2 र बिटा-क्यारोटिन, ल्यूटेन, जियाजेन्थिन र आस्ताजेन्थिनले सम्बृद्ध छ ।
  • थकान कम गर्न सहायक हुनुका साथै मुटु वा रक्तनली सम्बन्धि कृयाकलाप सही बनाई राख्दछ ।
  • उर्जा बढाउन, कोशकीय स्वास्थ्यमा सहायक तथा मांशपेशीय तन्त्तुहरुलाई पुनर्निर्माण गर्दछ ।
  • उपापचाय, निर्विकारीकरण तथा रोगप्रतिरोधी कार्यहरु राम्रो राख्न सहायक हुनेछ ।
  • सुजन तथा एलर्जी दुरस्त राख्न सहायक छ ।
  • अपरिहार्य खनिजतत्वको अवशोषण बढाउनुका लागि सहायक तथा स्नायु प्रणालीलाई मजबुत राख्दछ ।

 

जानकारी

हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

SKU-GDZ_TZNV240
in stockNPR 1680
1 1
Socheko.com Best Fan Price in Nepal – (Updated 2021) 610b91cff5e977b71326a71f/fujita-fan-for-blog-post.jpg
Socheko.com Why is Online Shopping in Nepal the best during this Covid-19 Pandemic? 608e849a483a3d0a5a61f8e8/free-home-delivery-with-huge-discount.jpg

Organic Spirulina 90 Tablets

Sku: SKU-GDZ_TZNV240
NPR 1,680


Sold By: NS Retails
Free Offer:

Description of product

अव्बल स्वास्थ्य बनाई राख्नका लागि उत्तम आहारपुरक हो ।

अर्गानिक स्पिरुलिनामा प्राकृतिक रुपमै भिटामिन, खनिज, एमिनो एसिड, प्रोटिन र अन्य पोषणहरु छन् जसमा बायोपेरीन®को संयोजनसहित पस्किएकाले उल्लेखित पोषणहरुलाई क्षमतावान बनाई उपयोगिता अझ बढाउंछ ।

विशेषताहरु :

शतप्रतिशत उच्च पौष्टिकताले भरपुर प्राककालिन प्राकृतिक स्पिरुलिना सन् १९७० को दशकमा आएर संसारभर चिनिएको भएतापनि संसारभर निकै समुदायहरुको महत्वपूर्ण खाना मानिएको यो सामुन्द्रिक झार सैवाल स्पिरुलिना अर्गानिक नीलहरित लेउबाट तयार गरिएको छ ।

फाईदाहरु :

  • प्राकृतिक रुपमा बनस्पतीय प्रोटिन भएकाले सबैभन्दा धेरै लाभ पाईनेछ ।
  • भिटामिन बी, के2 र बिटा-क्यारोटिन, ल्यूटेन, जियाजेन्थिन र आस्ताजेन्थिनले सम्बृद्ध छ ।
  • थकान कम गर्न सहायक हुनुका साथै मुटु वा रक्तनली सम्बन्धि कृयाकलाप सही बनाई राख्दछ ।
  • उर्जा बढाउन, कोशकीय स्वास्थ्यमा सहायक तथा मांशपेशीय तन्त्तुहरुलाई पुनर्निर्माण गर्दछ ।
  • उपापचाय, निर्विकारीकरण तथा रोगप्रतिरोधी कार्यहरु राम्रो राख्न सहायक हुनेछ ।
  • सुजन तथा एलर्जी दुरस्त राख्न सहायक छ ।
  • अपरिहार्य खनिजतत्वको अवशोषण बढाउनुका लागि सहायक तथा स्नायु प्रणालीलाई मजबुत राख्दछ ।

 

जानकारी

हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

User reviews

  0/5