http://base-store.storehippo.com/
Kamalpokhari 44600 Kathmandu NP
Socheko.com
Kamalpokhari Kathmandu, NP
+9779801262626 https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/61308c2e304f91bb192d21b4/webp/logo-480x480.jpg" sales1@socheko.com
611ccb668890523ace47e2b0 SamiSharp® For Mental Health, 30 Tablets https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/611ccb338890523ace47d62a/webp/30v1.png

स्मरणशक्ति बढाउन मद्दत गर्दछ 

समीसार्प® उन्नत रुपमा अनुसन्धान गरिएको सविन्साको सत्व एक अनुपम संयोजन हो ।  स्मरणशक्ति, बोधात्मक क्रिया सुधार गर्नका साथै अधीरता र तनाव कम गर्न मद्दत गर्दछ ।

विशेषताहरु :

प्राकृतिक सत्वहरुको संयोजन गरिएको छ ।

बहुमुखि रुपमा परम्परादेखि प्रयोग गरिंदै आएको जडीबुटीय सत्वयुक्त छ ।

 

फाईदाहरु :

  • एकाग्रता र स्मरणमा सहयोगी छ ।
  • सजगता र सावधानी बृद्दि गर्न सहयोगी छ ।
  • अधैर्यता र कुण्ठा कम गर्नु, आफ्नै जीवन पद्धतिमा रमाउन सक्नु हुन्छ ।
  • मस्तिष्क स्नायु प्रवाहमा प्रभावकारी हेरचाह गर्दछ ।
  • तनावमुक्त अवस्था प्रदान गर्नेछ ।

जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

SKU-Z3XLDI19ZRD
in stock NPR 900
1 1
Socheko.com Best Fan Price in Nepal – (Updated 2021) 610b91cff5e977b71326a71f/fujita-fan-for-blog-post.jpg
Socheko.com Why is Online Shopping in Nepal the best during this Covid-19 Pandemic? 608e849a483a3d0a5a61f8e8/free-home-delivery-with-huge-discount.jpg

SamiSharp® For Mental Health, 30 Tablets

Sku: SKU-Z3XLDI19ZRD
NPR 900


Sold By: NS Retails
Free Offer:

Description of product

स्मरणशक्ति बढाउन मद्दत गर्दछ 

समीसार्प® उन्नत रुपमा अनुसन्धान गरिएको सविन्साको सत्व एक अनुपम संयोजन हो ।  स्मरणशक्ति, बोधात्मक क्रिया सुधार गर्नका साथै अधीरता र तनाव कम गर्न मद्दत गर्दछ ।

विशेषताहरु :

प्राकृतिक सत्वहरुको संयोजन गरिएको छ ।

बहुमुखि रुपमा परम्परादेखि प्रयोग गरिंदै आएको जडीबुटीय सत्वयुक्त छ ।

 

फाईदाहरु :

  • एकाग्रता र स्मरणमा सहयोगी छ ।
  • सजगता र सावधानी बृद्दि गर्न सहयोगी छ ।
  • अधैर्यता र कुण्ठा कम गर्नु, आफ्नै जीवन पद्धतिमा रमाउन सक्नु हुन्छ ।
  • मस्तिष्क स्नायु प्रवाहमा प्रभावकारी हेरचाह गर्दछ ।
  • तनावमुक्त अवस्था प्रदान गर्नेछ ।

जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

User reviews

  0/5