http://base-store.storehippo.com/
Kamalpokhari 44600 Kathmandu NP
Socheko.com
Kamalpokhari Kathmandu, NP
+9779801262626 https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/5f61ae43e1807dee03129152/webp/socheko-logo-480x480.jpg" sales1@socheko.com
5fc72cf11c6e2c08244c4843 Solve & Care Anti Marks Cream 50 gm https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/5fc72cab1c6e2c08244c3d5d/webp/anti-marks-with-box-3d.jpg

सल्भ एण्ड केयर एन्टी माक्र्स क्रिम यशद, नीम, बेसार एलोभेरा, लोध्रा, मंजीष्ठा, चंदन, केशर, कर्पदक, तितेपाती आदिजस्ता जडिबुटिको समिश्रणबाट तयार पारिएको हो। यसलाई विहान र बेलुका सफा पानीले अनुहार सफा गरी लगाउनाले अनुहारको चाँया, पोतो डण्डीफोरको दाग भित्रैदेखि निर्मुल पार्दछ । अनुहारको छालामा रहेका मृत कोशिकाहरुलाई हटाएर अनुहार चम्किलो
र गोरो बनाउँछ । अनुहारको छालामा रहेका मसिना रक्तनलीहरुमा रक्त सञ्चार बढाएर छालालाई स्वस्थ बनाउँछ, साथै छालामा अक्सिजनको मात्रा बढाउँछ जसले गर्दा अनुहारमा एक किसिमको चमकता आउँछ ।
प्रयोग विधि :– प्रत्येक दिन बेलुकी सुत्नुभन्दा अगाडि फेसवास वा सफा पानीले अनुहार पखाली सफा कपडाले पुछेर यो क्रिम आवश्यकता अनुसार अनुहारमा राम्ररी लगाउने ।

SKU-VERUY6EJESI
in stock NPR 395
1 1
XYZ Blog title
ABC Blog title here

Solve & Care Anti Marks Cream 50 gm

Sku: SKU-VERUY6EJESI
रू395.00


Free Offer:

Description of product

सल्भ एण्ड केयर एन्टी माक्र्स क्रिम यशद, नीम, बेसार एलोभेरा, लोध्रा, मंजीष्ठा, चंदन, केशर, कर्पदक, तितेपाती आदिजस्ता जडिबुटिको समिश्रणबाट तयार पारिएको हो। यसलाई विहान र बेलुका सफा पानीले अनुहार सफा गरी लगाउनाले अनुहारको चाँया, पोतो डण्डीफोरको दाग भित्रैदेखि निर्मुल पार्दछ । अनुहारको छालामा रहेका मृत कोशिकाहरुलाई हटाएर अनुहार चम्किलो
र गोरो बनाउँछ । अनुहारको छालामा रहेका मसिना रक्तनलीहरुमा रक्त सञ्चार बढाएर छालालाई स्वस्थ बनाउँछ, साथै छालामा अक्सिजनको मात्रा बढाउँछ जसले गर्दा अनुहारमा एक किसिमको चमकता आउँछ ।
प्रयोग विधि :– प्रत्येक दिन बेलुकी सुत्नुभन्दा अगाडि फेसवास वा सफा पानीले अनुहार पखाली सफा कपडाले पुछेर यो क्रिम आवश्यकता अनुसार अनुहारमा राम्ररी लगाउने ।

User reviews

  0/5