http://base-store.storehippo.com/
Kamalpokhari 44600 Kathmandu NP
Socheko.com
Kamalpokhari Kathmandu, NP
+9779801262626 https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/5f61ae43e1807dee03129152/webp/socheko-logo-480x480.jpg" sales1@socheko.com
5fc72ea91c6e2c08244c9a7c Solve & Care Ginger Anti Dandruff Shampoo 500 ml https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/5fc72e8354b7eb081dace73f/webp/ginger-shampoo-500ml.jpg

सल्भ एण्ड केयर जिन्जर एन्टि डेन्ड्रफ सेम्पो शुद्ध अदुवा, अमला, सिकाकाई, घ्युकुमारी, कागती तथा अन्य महŒपूर्ण तŒवहरुको समिश्रणबाट बनाइएको हो । यसले कपाल सफा गर्नुका साथै कपालको चाँया हटाउँछ र कपालको जरालाई भित्रै देखि मजवुत बनाउँछ र कपाललाई आवश्यक भिटामिन प्रदान गर्छ । जसले कपाल झर्नबाट रोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, चम्किलो बनाउँछ । यसको नियमित प्रयोगले कपाल बढ्नुका साथै समयभन्दा पहिले फुल्न दिदैन ।
प्रयोग विधि :-कपाललाई पानीले भिजाएर जरा जरामा पुग्ने गरी लगाउने । फिज आएपछि फिजलाई २/३ मिनेटसम्म राख्ने र सफा पानीले राम्ररी पखाल्ने । साथै हप्तामा ३/४ पटक नुहाउनाले कपाललाई राम्रो फाइदा गर्छ ।

SKU-X3K5OUAPVZA
in stock NPR 395
1 1
XYZ Blog title
ABC Blog title here

Solve & Care Ginger Anti Dandruff Shampoo 500 ml

Sku: SKU-X3K5OUAPVZA
रू395.00


Free Offer:

Description of product

सल्भ एण्ड केयर जिन्जर एन्टि डेन्ड्रफ सेम्पो शुद्ध अदुवा, अमला, सिकाकाई, घ्युकुमारी, कागती तथा अन्य महŒपूर्ण तŒवहरुको समिश्रणबाट बनाइएको हो । यसले कपाल सफा गर्नुका साथै कपालको चाँया हटाउँछ र कपालको जरालाई भित्रै देखि मजवुत बनाउँछ र कपाललाई आवश्यक भिटामिन प्रदान गर्छ । जसले कपाल झर्नबाट रोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, चम्किलो बनाउँछ । यसको नियमित प्रयोगले कपाल बढ्नुका साथै समयभन्दा पहिले फुल्न दिदैन ।
प्रयोग विधि :-कपाललाई पानीले भिजाएर जरा जरामा पुग्ने गरी लगाउने । फिज आएपछि फिजलाई २/३ मिनेटसम्म राख्ने र सफा पानीले राम्ररी पखाल्ने । साथै हप्तामा ३/४ पटक नुहाउनाले कपाललाई राम्रो फाइदा गर्छ ।

User reviews

  0/5