http://base-store.storehippo.com/
Kamalpokhari 44600 Kathmandu NP
Socheko.com
Kamalpokhari Kathmandu, NP
+9779801262626 https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/5f61ae43e1807dee03129152/webp/socheko-logo-480x480.jpg" sales1@socheko.com
5fc7333f1c6e2c08244d8647 Solve And Care Massage Oil 100 ml https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/5fc7332754b7eb081dadd59b/webp/masssage-oil-100ml.jpg

मसाज तेल कुट्की, ज्वानो, मेन्था, कपुर, घसिंग्रे तेल, महानारायण तेल, एरण्ड तेल, तिल तेल, दालचिनी तेल आदिजस्ता जडिबुटीको समिश्रणबाट आयुर्वेदिक पद्दती अनुसार तयार पारिएको मसाज तेल हो । यसको प्रयोगले विभिन्न किसिमको दुखाईलाई तुरुन्तै कम गर्नुको साथै रगतका नशाहरुमा रगतको संचार बढाउँछ । यसको प्रयोगले शरीरका विभिन्न सुन्निएको भागमा पूर्णतया हटाउनुको साथै विभिन्न किसिमका नशा सम्बन्धी रोगहरु जस्तै नशा खुम्चिएको, नशा च्यापिएको आदि रोगहरुमा अत्यन्तै प्रभावकारी छ । यो तेल सड्के मड्केकोमा पनि अति उपयोगी छ
। यसको प्रयोगले जोर्नीहरुमा हुने एक किसिमको लुब्रीकेशन (Synoring,fluid) लाई बढाउने, हड्डीलाई बलियो बनाउने, मांसपेशीहरुलाई शक्ति प्रदान गर्ने तथा हड्डी सम्बन्धी रोगहरु जस्तैः गठिया, वाथ, च्ब् ाबअतयच उयकष्तष्खभ, कम्मर तथा ढाड दुख्ने, गर्धन दुख्ने, युरिक एसिडको कारणबाट हुने जोर्नी दुखाई आदि रोगमा अति प्रभावकारी छ ।
प्रयोग विधि :– जुनसुकै उमेरको व्यक्तिहरुले संवेदनशील अंगहरुमा बाहेक हातखुट्टा, जोर्नी, मर्केको,शरीरको कुनै पनि ठाउँमा ठोकिएर सुनिएको हत्केलामा थोरै तेल राखेर दुखेको ठाउँमा लगाएर मसाज गर्ने । बिहान र बेलुका गरी दिनको २ पटक पं्रयोग गर्न सकिन्छ । साथै दुखेको समयमा आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।

SKU-BEF3DRFDSUY
in stockNPR 175
1 1
XYZ Blog title
ABC Blog title here
Solve And Care Massage Oil 100 ml

Solve And Care Massage Oil 100 ml

Sku: SKU-BEF3DRFDSUY
रू175.00


Free Offer:

Description of product

मसाज तेल कुट्की, ज्वानो, मेन्था, कपुर, घसिंग्रे तेल, महानारायण तेल, एरण्ड तेल, तिल तेल, दालचिनी तेल आदिजस्ता जडिबुटीको समिश्रणबाट आयुर्वेदिक पद्दती अनुसार तयार पारिएको मसाज तेल हो । यसको प्रयोगले विभिन्न किसिमको दुखाईलाई तुरुन्तै कम गर्नुको साथै रगतका नशाहरुमा रगतको संचार बढाउँछ । यसको प्रयोगले शरीरका विभिन्न सुन्निएको भागमा पूर्णतया हटाउनुको साथै विभिन्न किसिमका नशा सम्बन्धी रोगहरु जस्तै नशा खुम्चिएको, नशा च्यापिएको आदि रोगहरुमा अत्यन्तै प्रभावकारी छ । यो तेल सड्के मड्केकोमा पनि अति उपयोगी छ
। यसको प्रयोगले जोर्नीहरुमा हुने एक किसिमको लुब्रीकेशन (Synoring,fluid) लाई बढाउने, हड्डीलाई बलियो बनाउने, मांसपेशीहरुलाई शक्ति प्रदान गर्ने तथा हड्डी सम्बन्धी रोगहरु जस्तैः गठिया, वाथ, च्ब् ाबअतयच उयकष्तष्खभ, कम्मर तथा ढाड दुख्ने, गर्धन दुख्ने, युरिक एसिडको कारणबाट हुने जोर्नी दुखाई आदि रोगमा अति प्रभावकारी छ ।
प्रयोग विधि :– जुनसुकै उमेरको व्यक्तिहरुले संवेदनशील अंगहरुमा बाहेक हातखुट्टा, जोर्नी, मर्केको,शरीरको कुनै पनि ठाउँमा ठोकिएर सुनिएको हत्केलामा थोरै तेल राखेर दुखेको ठाउँमा लगाएर मसाज गर्ने । बिहान र बेलुका गरी दिनको २ पटक पं्रयोग गर्न सकिन्छ । साथै दुखेको समयमा आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।

User reviews

  0/5