http://base-store.storehippo.com/
Kamalpokhari 44600 Kathmandu NP
Socheko.com
Kamalpokhari Kathmandu, NP
+9779801262626 https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/5f61ae43e1807dee03129152/webp/socheko-logo-480x480.jpg" sales1@socheko.com
5fc72fb3923aa107b53fbd52 Solve & Care Sun Block 50 gm https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/5fc72f941c6e2c08244cc413/webp/sun-block-with-box-3d.jpg

सल्भ एण्ड केयर सन ब्लक क्रिम विभिन्न प्राकृतिक जडिबुटीहरु तथा महŒवपूर्ण तŒवहरुको समिश्रणबाट बनेको क्रिम हो । यो क्रिम SPF 30 Formula (Sun Protection Factor) मा तयार पारिएको हुनाले सूर्यको अल्ट्रा भ्वाइलेट किरणलाई रोक्ने र परावर्तन गर्ने काम गर्छ जसले गर्दा अनुहारलाई घाममा डढ्नबाट जोगाउँछ साथै अनुहारलाई गोरो र चम्किलो बनाउन मद्दत गर्छ । यो क्रिमलाई बिहान र बेलुकी सूत्दा प्रयोग गरेमा अनुहारको लागि अति उत्तम हुनेछ ।
प्रयोग विधि :– अनुहार लगायत शरीरका नग्न भागमा घाममा निस्कनु भन्दा करिव १५ मिनेट अघि नै सन ब्लक क्रिम लगाउनुपर्ने हुन्छ । अनुहार लगायत कानको छेउ (Pinna) तथा घाँटीमा सन ब्लक क्रिम लगाउन बिर्सनुहुन्न । घरभित्र हुँदा समेत प्रत्येक २–३ घन्टाको फरकमा सन ब्लक क्रिम लगाउनु पर्छ ।

SKU-TWSMHB-X01T
in stockNPR 395
1 1
XYZ Blog title
ABC Blog title here
Solve & Care Sun Block 50 gm

Solve & Care Sun Block 50 gm

Sku: SKU-TWSMHB-X01T
रू395.00


Free Offer:

Description of product

सल्भ एण्ड केयर सन ब्लक क्रिम विभिन्न प्राकृतिक जडिबुटीहरु तथा महŒवपूर्ण तŒवहरुको समिश्रणबाट बनेको क्रिम हो । यो क्रिम SPF 30 Formula (Sun Protection Factor) मा तयार पारिएको हुनाले सूर्यको अल्ट्रा भ्वाइलेट किरणलाई रोक्ने र परावर्तन गर्ने काम गर्छ जसले गर्दा अनुहारलाई घाममा डढ्नबाट जोगाउँछ साथै अनुहारलाई गोरो र चम्किलो बनाउन मद्दत गर्छ । यो क्रिमलाई बिहान र बेलुकी सूत्दा प्रयोग गरेमा अनुहारको लागि अति उत्तम हुनेछ ।
प्रयोग विधि :– अनुहार लगायत शरीरका नग्न भागमा घाममा निस्कनु भन्दा करिव १५ मिनेट अघि नै सन ब्लक क्रिम लगाउनुपर्ने हुन्छ । अनुहार लगायत कानको छेउ (Pinna) तथा घाँटीमा सन ब्लक क्रिम लगाउन बिर्सनुहुन्न । घरभित्र हुँदा समेत प्रत्येक २–३ घन्टाको फरकमा सन ब्लक क्रिम लगाउनु पर्छ ।

User reviews

  0/5