http://base-store.storehippo.com/
Kamalpokhari 44600 Kathmandu NP
Socheko.com
Kamalpokhari Kathmandu, NP
+9779801262626 https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/61308c2e304f91bb192d21b4/webp/logo-480x480.jpg" sales1@socheko.com
611ccaa88890523ace47b4b2 ToxiFlush® For Detoxification, 60 Capsules https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/611cca7e8890523ace47ac7b/webp/32.png

निर्विकारीकरणमा सहयोग गर्दछ 

Toxiflush® ले शरीरबाट विषाक्त तत्व (टक्सिन्स) निकाल्न मात्र नभएर पाचन स्वास्थ्य ठीक राख्दै प्रभाबी निर्विकारीकरण (डिटक्सिफिकेशन) गरेर कलेजोको स्वास्थ्य सही राख्दछ ।

 

विशेषताहरु :

निर्विकारीकरण (डिटक्सिफिकेशन) मा सहयोगी भूमिका निर्बाह गर्दछ ।

प्राकृतिक संघटकहरुको समिश्रण गरिएको छ ।

 

फाईदाहरु :

  • विषाक्त तत्व निकाल्नका लागि शरीरको प्राकृतिक क्रियाबिधिलाई सहयोग गर्दछ ।
  • पाचनमा सहयोग गर्दछ ।
  • कलेजोको कार्य-प्रणालीहरुलाई सामान्य बनाई राख्न मद्दत गर्दछ ।
  • सामान्य मेटाबोलिक प्रक्रियाहरुमा सहायता गर्दै उर्जा स्तर र जीवनशक्ति संभार गर्दछ ।
  • आन्द्राको शुक्ष्मजीवहरुलाई प्रभावित नगरिकन निर्विकारीकरण गर्न सहयोग गर्दछ ।

 

जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

SKU-UUKELCGHTRL
in stock NPR 1980
1 1
Socheko.com Best Fan Price in Nepal – (Updated 2021) 610b91cff5e977b71326a71f/fujita-fan-for-blog-post.jpg
Socheko.com Why is Online Shopping in Nepal the best during this Covid-19 Pandemic? 608e849a483a3d0a5a61f8e8/free-home-delivery-with-huge-discount.jpg

ToxiFlush® For Detoxification, 60 Capsules

Sku: SKU-UUKELCGHTRL
NPR 1,980


Sold By: NS Retails
Free Offer:

Description of product

निर्विकारीकरणमा सहयोग गर्दछ 

Toxiflush® ले शरीरबाट विषाक्त तत्व (टक्सिन्स) निकाल्न मात्र नभएर पाचन स्वास्थ्य ठीक राख्दै प्रभाबी निर्विकारीकरण (डिटक्सिफिकेशन) गरेर कलेजोको स्वास्थ्य सही राख्दछ ।

 

विशेषताहरु :

निर्विकारीकरण (डिटक्सिफिकेशन) मा सहयोगी भूमिका निर्बाह गर्दछ ।

प्राकृतिक संघटकहरुको समिश्रण गरिएको छ ।

 

फाईदाहरु :

  • विषाक्त तत्व निकाल्नका लागि शरीरको प्राकृतिक क्रियाबिधिलाई सहयोग गर्दछ ।
  • पाचनमा सहयोग गर्दछ ।
  • कलेजोको कार्य-प्रणालीहरुलाई सामान्य बनाई राख्न मद्दत गर्दछ ।
  • सामान्य मेटाबोलिक प्रक्रियाहरुमा सहायता गर्दै उर्जा स्तर र जीवनशक्ति संभार गर्दछ ।
  • आन्द्राको शुक्ष्मजीवहरुलाई प्रभावित नगरिकन निर्विकारीकरण गर्न सहयोग गर्दछ ।

 

जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

User reviews

  0/5