http://base-store.storehippo.com/
Kamalpokhari 44600 Kathmandu NP
Socheko.com
Kamalpokhari Kathmandu, NP
+9779801262626 https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/61308c2e304f91bb192d21b4/webp/logo-480x480.jpg" sales1@socheko.com
611cca4a8890523ace47a109 Vita Essential™, Multivitamins, 60 Tablets https://cdn1.storehippo.com/s/58b6b898fe14ad9f7ef50fb8/611cca1d8890523ace479830/webp/33v1.png

अश्वगन्धाबाट निर्मित असल स्वास्थ्यका लागि मल्टि-भिटामिन  पूर्ण खनिजयुक्त  

मल्टि-भिटामिन र खनिजहरुको अद्वितीय संगम जून जैबउपलब्धता बर्धक बायोपेरीन® मिलाएर सर्वाधिक प्रभावी बनाइएको छ । यो उन्नत पोषण विज्ञान तथा अपरिहार्य पोषणतत्वको संयोजन हो । यसले तपाईंको स्वास्थ्य दुरुस्त राख्नका लागि सहायक पोषण प्रदान गर्दछ ।

 

विशेषताहरु :

द्विपत्रीय अद्वितीय ट्याब्लेटमा छ ।

दुई पत्र अलग अलग समयमा घुल्दछ जसले सबै सत्वहरुको अवशोषणमा मद्दत गर्दछ । यो सबिन्सा कर्पोरेशनको Integrated Nutritional Composites नामक द्विपत्रीय प्रबिधिको परिणाम हो ।

 

फाईदाहरु:

  • प्रमुख पोषक तत्वहरुको अद्वितीय मिश्रण जून आहारिक अन्तराल पुरा गर्नका लागि महत्वपूर्ण छ ।
  • शरीरलाई पर्याप्त एन्टिअक्सिडेन्ट प्रदान गर्दछ ।
  • प्रतिरक्षी क्रियाहरु सुदृढ बनाउंछ ।
  • स्वस्थ जीवनशैलीका लागि सहयोगी छ ।
  • मेटाबोलिक तनाव (Metabolic Stress) बिरुद्ध बचाव गर्न सहायक हुनेछ ।

 

जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

SKU-FXKBMVLXSKX
in stock NPR 1980
1 1
Socheko.com Best Fan Price in Nepal – (Updated 2021) 610b91cff5e977b71326a71f/fujita-fan-for-blog-post.jpg
Socheko.com Why is Online Shopping in Nepal the best during this Covid-19 Pandemic? 608e849a483a3d0a5a61f8e8/free-home-delivery-with-huge-discount.jpg

Vita Essential™, Multivitamins, 60 Tablets

Sku: SKU-FXKBMVLXSKX
NPR 1,980


Sold By: NS Retails
Free Offer:

Description of product

अश्वगन्धाबाट निर्मित असल स्वास्थ्यका लागि मल्टि-भिटामिन  पूर्ण खनिजयुक्त  

मल्टि-भिटामिन र खनिजहरुको अद्वितीय संगम जून जैबउपलब्धता बर्धक बायोपेरीन® मिलाएर सर्वाधिक प्रभावी बनाइएको छ । यो उन्नत पोषण विज्ञान तथा अपरिहार्य पोषणतत्वको संयोजन हो । यसले तपाईंको स्वास्थ्य दुरुस्त राख्नका लागि सहायक पोषण प्रदान गर्दछ ।

 

विशेषताहरु :

द्विपत्रीय अद्वितीय ट्याब्लेटमा छ ।

दुई पत्र अलग अलग समयमा घुल्दछ जसले सबै सत्वहरुको अवशोषणमा मद्दत गर्दछ । यो सबिन्सा कर्पोरेशनको Integrated Nutritional Composites नामक द्विपत्रीय प्रबिधिको परिणाम हो ।

 

फाईदाहरु:

  • प्रमुख पोषक तत्वहरुको अद्वितीय मिश्रण जून आहारिक अन्तराल पुरा गर्नका लागि महत्वपूर्ण छ ।
  • शरीरलाई पर्याप्त एन्टिअक्सिडेन्ट प्रदान गर्दछ ।
  • प्रतिरक्षी क्रियाहरु सुदृढ बनाउंछ ।
  • स्वस्थ जीवनशैलीका लागि सहयोगी छ ।
  • मेटाबोलिक तनाव (Metabolic Stress) बिरुद्ध बचाव गर्न सहायक हुनेछ ।

 

जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

User reviews

  0/5